Friday, January 5, 2018

अहिलेका चर्चित सर्जक भारतीय सैनिकमा कार्यरत नरेश बोहराको क्षोतो जिबनी दीपक क्षेत्रिको आवाजमा (भिडिओ सहित)





रामु जि.सी.कमल,बाग्लुङ्ग  बाग्लुङ जिल्ला घर भै रोजगारि को सिलसिला मा इन्डेन आर्मी भारत मा कार्यरत नरेस बोहोरा को जिबन मा आधारित उहा को साथी दिपक छेत्री को सानो लेख उहा कै आवाज बाट अहिले बजार तताइ रहेको अब्स्था छ हुन पनि हो लाउरे को जिबन एस्तै हुन्छ कहिले को सङ कहिले को सङ आफ्नो आफ्नो परिस्थिती पनि हुन्छ ,र भाबना मा डुब्ने गर्छन साथी हरु ,र एस्तै एस्तै भाब हरु ले धेरै को आसु पनि बगाउने गर्छ आखिर के भनेका छन त दीपक छेत्री ले आफ्नो साथी को बारे मा तल को लिन्क मार्फत हेर्नु होला धन्यवाद ,



No comments:

Post a Comment