सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) बाढीपहिरो पीडितलाई राहत वितरण गर्न विभिन्न जिल्ला पुगेका छन् । विनाशकारी भूकम्पपछि कलाकारिताभन्दा सामाजिक अभियानमा बढी लागेका कट्टेल यतिवेला बाढीपहिरो पीडितको घाउमा मल्हम लगाउन सकृय देखिएका छन् ।
 
आज उनले सप्तरी जिल्लाको भारदह स्थित कोसी बाँध किनारका बाढी पीडितहरुको उद्दारमा आफै खटिएको फोटो सामाजिक संजालमा मार्फत सार्वजानिक  गर्दै पिडितहरुको अवस्था निकै दयनीय भएको र सम्पतिको नाममा एक सरो लुगा मात्र भएको जनाएका छन्

फोटो – सिताराम कट्टेलको फेसबुक  वालबाट