३ बर्ष देखि मोफसलवाट सष्ट्रा र सृजनाको सम्मानका खातिर आयोजना हुदै आएको सुन्दरादेवी सन्देश म्यूजिक अर्वाडको तेस्रो सस्करण धादिङमा सम्पन्न भएको छ ।
नुवाकोटवाट साप्ताहिक रुपमा प्रकाशन गर्दै आएको सुन्दरादेवी सन्देशले आयोजना गरेको म्यूजिक अर्वाड आधुनिक र लोक गरी २१ विधामा प्रदान गरिएको छ भने लाईफटाईम अचिभमेन्ट, पत्रकारिता र लोक सञ्चारकर्मी सम्मान समेत प्रदान गरिएको छ । त्यस्तै, कृष्ण रेउलेलाई जुरी अर्वाड र नायिका रश्मी तामाङलाई विशेष सम्मान प्रदान गरिएको छ ।
क–कस्ले पाए अर्वाड ?
आधुनिक तर्फ
गायक – कृष्ण काफ्ले (ला छैन् माया पिरती)
गायक – कृष्ण काफ्ले (ला छैन् माया पिरती)
गायिका – सहिमा श्रेष्ठ (तिमी बोल )
नव गायिका – बुनु उप्रेति (टुट्यो टुट्यो)
गीतकार – डा.कृष्णहरी बराल (मेरो चरित्रमा शंका गर्ने तिमी को ?)
संगीतकार – सुरेन्द्र श्रेष्ठ (म रुँदा)
मोडल महिला – जान्वी बोहरा (चित्त यो मेरो)
मोडल पुरुष – केके अधिकारी (झड्का)
म्युजिक भिडियो निर्देशक- नविन गुरुङ (उडि जाने)
म्युजिक भिडियो सम्पादन -दिपक विष्ट (कोहि कोहिको माया)
म्युजिक भिडियो छायांकार -अजय रेग्मी (कोहि कोहिको माया)
पब्लिक च्वाइस अवार्ड – खुस्बु खड्का (तिमी बोल)
एस.एम.एस भोटिङ अवार्ड – मञ्जिता केसी (सम्झेर फेरी)
लोकदोहोरी तर्फ
गायक- मौसम गुरुङ (तिमी फुल हौ कालि)
गायक- मौसम गुरुङ (तिमी फुल हौ कालि)
गायिका -भुमिका गिरी (सातो पुत्लो गयो)
नव गायक -तिलक परियार (तोरी हरियो)
नव गायिका- टिका तारमि मगर (गुन्द्रुक सिन्की पकाउनु पर्दैन)
शब्द- शिखर गजरकोटे (चरि भएदेखी)
लय -उद्धव कार्की नुवाकोटे (कोहि भन्दा)
मोडल पुरुष -दुर्गेश थापा (तिमी फुल हौ कालि)
मोडल महिला -रिना थापा मगर (भुरुरु पुतली)
म्युजिक भिडियो निर्देशक -प्रकाश भट्ट (मायाले माया लुकायो)
म्युजिक भिडियो सम्पादन -प्रविण भट्ट (आज गाउँमा)
म्युजिक भिडियो छायांकन -दुर्गा पौडेल (आज गाउँमा)
जुरी अवार्ड – कृष्ण रेउले (आज गाउँमा)
पब्लिक च्वाइस अवार्ड – मञ्जु गौतम(हेलम्बुको स्याउ)
पपुलर अवार्ड – दिनेश थापा (बोेली नफेर)
इन्करेजमेन्ट अवार्ड – लिला गिरी (एक चोटी भेट्न पाए)
विन्दास टिभीवाट साभार भिडियो
No comments:
Post a Comment