गीत सर्बहारा मन्त्र हो ,संगीत एउटा घर हो, हामी संगीतकर्मी त्यो घरको सदस्य हौ सबै क्षेत्रका संगीतकर्मी मिलेर कला सस्कृति अनि मौलिकतालाई सधै सम्मान गर्दै जिबन्त राख्ने तिर अत्यन्त पहल गरौ। ..!!! गाउघर अनि समाजमा लोकगीत संगीतको पहिचान को महत्वो बुझ्न एकदम आवस्यक छ लोकगीत संगीत सबै नेपाली मन मुटुको पहिचान हो सँगीतप्रेमी रामु जि.सी. कमल ताराखोला गाउपालिका-१,अमरभुमी,अर्सल,पैंयूबोट,बाग्लुङ्ग विनयी त्रिबेणी गाउपालिका-२,दुम्कीबास,ज्यामिरे,नवलपरासी
Thursday, August 17, 2017
कला र गला भयर पनि ओझेलमा परेका बहुप्रतिभाका धनि प्रदेशी सर्जक दिपक कंडेल संग जनता एफ.एम, संगको भलाकुसारी
हिरा मोति, कठै मेरो जुनी, कति तागत देखाइस लगायत दर्जनौ गीतसंगीत लाइ कलमकै माध्यमबाट प्रदेशी सर्जकको नामले चर्चित हुनु भयका बाग्लुंग काठेखोला गाउपालिका १ बिंहू इनारपानी का दीपक कँडेल संग जनता मिडिया नेटवर्क प्रा>लि द्वारा संचालित जनता एफ एम १००.२ मा लोक बिसौनी कार्यक्रम संचालक तथा प्रस्तोता प्रकाश थापा पुलामी मगरको साथमा सुन्न र सुनौं नभुल्नु होला है....!!!!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment