गीत सर्बहारा मन्त्र हो ,संगीत एउटा घर हो, हामी संगीतकर्मी त्यो घरको सदस्य हौ सबै क्षेत्रका संगीतकर्मी मिलेर कला सस्कृति अनि मौलिकतालाई सधै सम्मान गर्दै जिबन्त राख्ने तिर अत्यन्त पहल गरौ। ..!!!
गाउघर अनि समाजमा लोकगीत संगीतको पहिचान को महत्वो बुझ्न एकदम आवस्यक छ
लोकगीत संगीत सबै नेपाली मन मुटुको पहिचान हो
सँगीतप्रेमी रामु जि.सी. कमल
ताराखोला गाउपालिका-१,अमरभुमी,अर्सल,पैंयूबोट,बाग्लुङ्ग
विनयी त्रिबेणी गाउपालिका-२,दुम्कीबास,ज्यामिरे,नवलपरासी
Saturday, August 19, 2017
के तपाइँ झलकमान गन्दर्भ लाई चिन्नुहुन्छ ? उहाँकै जन्मघर बाटुलेचौर, पोखरामा इन्द्रेणी // ०३.०५.०७४
No comments:
Post a Comment