यो भेनालाई के भयो भयो ..!
दिदी भन्दा बैनीमै मन गयो..!!
केछ बिचार साली ..ओए साली,,
तिमी मलाई साह्रै नै मन पर्यो भगायर लान्छु यसै पाली
आदरणीय बहुचर्चित तथा नेपाल लोक दोहोरी प्रतिष्ठानका सभापतिएवम् अध्यक्ष Badri Pangeni दाजु र बहुचर्चित गायिका Singer-Shreedevi Devkota सोल्टिनी को स्वरमा अबको केही दिनमा हजुर माझ आउदै छ है..!!!
हार्दिक हार्दिक धन्यबाद मेरो मनको मान्छे तथा पछिल्लो समय परदेशमा रहेर गीतसंगीतमा कलम चलाउन माहिर सर्जक Deepak kandel सर लाई यो गीतमा मेरा शब्द र आफ्ना शब्दहरु लाई समायोजन गर्ने ठुलो अवसर दिनु भएकोमा साथै सोचे भन्दा मिठो लय सृजना गरीदिनु हुने बहुचर्चित सर्जक गायक संगीतकार एवम् मेडेल Prem Sapkota Sonu सर प्रति पनि निकै आभारी र धन्यबाद ज्ञापन गर्दछु
त्यस्तै नेपालमा रहेर गीतसंगीत समबन्धी निकै माया र साथ दिनुहुने आदरणीय Prashant Paudel सरलाई पनि बिषेश धन्यबाद दिन चाहन्छु निकै आशा लागेको गीत रेकर्डिड्. को काम सकियको छ केही दिनमा बजारमा पस्किने छौ हजुर हरुको माया साथ र सपोर्टको सधै अपेक्षा गरिरहने छु र छौ
जय गीत जय संगीत ....!!!!!
सँगीतप्रेमी रामु जि-सी कमल —
No comments:
Post a Comment