Sunday, July 2, 2017

सर्जक रिजालले फेरी ढाले गित मा"" 
अमेरिकन रास्ट्रपति डोनाल्ड ट्रम्प ले आफ्नो देश मा रहेका हजारौं आप्रवासी हरु लाई उनी हरु को देश फिर्ता गर्नी भनेपछी "एउटा यस्तो गीत  मार्फत राट्र्पती लाई आप्रवासी लाई फिर्ता नगर्न आग्रह गरे कलाकार हरुले" जुन गीत मा शब्द संगीत केशब रिजाल को रहेको छ भने" स्वोर शिव अखेली र सीता श्रेष्ठ को रहेको छ। राज सुवेदी " युवराज भण्डारी , राजेन्द्र नेपाली, रबिना भन्डारी को अभिनय रहेको उक्त गीत मा कुमार केसि को निर्देशन रहेको छ।

No comments:

Post a Comment