एकनारायण भण्डारीले संगीत शर्मालाई बाग्लुङ्गे यानीमायाको साथमा मङ्सिर भित्र रहन दिए सुझाब ( भिडियो सहित)
निकै चर्चामा आइरहने नाम हो एकनारायण भण्डारी बिभिन विधा क गीतसंगीत लै आफ्नो बस्मा पर्दै सरल तरिकाले सब्द रचना संगीत दिन माहिर उनी बहुचर्चित गीतकार सर्जक संगीतकार भण्डारीको शब्द रचना लय सृजनामा जापानलाई कर्मथलो बनाउदै औनुभायाका नबोदित गायक संगीत शर्मा को स्वरमा बिल्कुलै नया पन्चेबाजा "यानीमाया " बजारमा पठाएका छन्
जुन गीत मा संगीत शर्मा को अलावा अहिलेकै बहुचर्चित बाग्लुङ्गे चेली देबी घर्ति ढकाल को मिठो स्वर रहेको छ जसमा शब्द संगीत एकनारायण कै छ भने गीतको निर्देशन बिक्रम चौहान र सम्पादक मिलन बिक को रहेको छ
म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चा मा आउन सफल मोडेल सरिका केसी को रहेको छ र उनलाई सन्देश शर्माले साथ दियका छन्
गीत अति मिठो र बिसेष धौलागिरी र गण्डकी अञ्चल को चर्चित भाकामा आको हुनाले बजार तताउने पक्का छ सबै युनिटलाई सफलताको लाखौ लाख शुभकामना
जय गीत जय संगीत ........!!!!!
No comments:
Post a Comment