गीत सोचे भन्दा मिठो र सफलता मिलोश भनि हाम्रो शुभकामना ब्यक्त गर्दछु
गीत सर्बहारा मन्त्र हो ,संगीत एउटा घर हो, हामी संगीतकर्मी त्यो घरको सदस्य हौ सबै क्षेत्रका संगीतकर्मी मिलेर कला सस्कृति अनि मौलिकतालाई सधै सम्मान गर्दै जिबन्त राख्ने तिर अत्यन्त पहल गरौ। ..!!! गाउघर अनि समाजमा लोकगीत संगीतको पहिचान को महत्वो बुझ्न एकदम आवस्यक छ लोकगीत संगीत सबै नेपाली मन मुटुको पहिचान हो सँगीतप्रेमी रामु जि.सी. कमल ताराखोला गाउपालिका-१,अमरभुमी,अर्सल,पैंयूबोट,बाग्लुङ्ग विनयी त्रिबेणी गाउपालिका-२,दुम्कीबास,ज्यामिरे,नवलपरासी
Sunday, July 23, 2017
पछिल्लो समय निर्देशन र अभिनयलाई सँग सँगै अगाडी बढाइरहेका लोकप्रिय मोडल तथा निर्देशन प्रेम थापाले निर्देशन तथा अभिनय गरेको नयाँ गीत अच्छा मेरो लाहुरे बोलको गीत सार्वजनिक भएको छ ।
भारतीय सेनामा भर्ति भएर नेपाल आँउदा माया प्रेम बसेको कुरालाई तीज सँग जोडेर गीतको विषयबस्तु बनाइएको छ ।
माया गुरुङ,चन्दा कार्की,इश्वर सिँह र बद्रि के सीको आवाज रहेको सो गीतमा माया गुरुङ,चन्दा कार्कीको शव्द तथा इश्वर सिँह र बद्रि के सीको लय सिर्जना रहेको छ ।
कृष्ण फिल्मसले बजार व्यवस्थापन गरेको सो गीतमा प्रेम थापा र सब्रीना क्षेत्रीको दमदार अभिनय समेत देख्न सकिन्छ ।
गीत सोचे भन्दा मिठो र सफलता मिलोश भनि हाम्रो शुभकामना ब्यक्त गर्दछु
गीत सोचे भन्दा मिठो र सफलता मिलोश भनि हाम्रो शुभकामना ब्यक्त गर्दछु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment