प्रकाश परियार को सांगितिक यात्रा••• प्रवास बाटै …

- नाम : प्रकाश परियार
- आमा : कमला परियार
- बुवा : अमर बहादुर परियार
- जन्म मिति : २०४९ मङ्सिर १२ शुक्रबार
- ठेगाना : सन्धिखर्क नगरपालिका ०९ अर्घा,
- अर्घाखाँची,नेपाल
- अर्घाखाँची जिल्लामा जन्मिएर आफ्नो जिबिका पार्जन गर्ने उदेश्यमा प्रबास पुग्नु भएका प्रकाश परियार नेपाली लोकगीत र संगीतलाई असाध्यै माया गेर्ने बताउनु हुन्छ । सानै देखि नेपाली लोक संगीत लाई माया गर्ने प्रकाश परियारको स्वरमा सजिएका लोक गीत बजारमा आइसकेका छन ।
- प्रकाश परियार लाई संगीत क्षेत्रमा साथ सहयोग र हरेक ठाँउमा टेवा पुर्याउने लोक गायक ( बिमल परियार )भन्नुहुन्छ र यहाँ सम्म पुग्न हात पनि उहाँकै बताउनुहुन्छ । र बिमल परियारलाइ संगीत यात्राको गुरु भन्छु भन्नू हुन्छ । गित संगीत क्षेत्रमा यात्रा गर्ने क्रममा असाध्यै मिल्ने र सहयोग गर्ने साथी (बाग्लुङ छिस्दीका लोक गायक क्षेत्र बि.क. र अतेरिया, कैलाली कि लोक गायिका गिता साउद )लाई पनि सम्झिनु भएको छ ।
- उहाँहरु धेरै एल्बममा संगै स्वर दिनु भएको पनि बताउनु भएको छ ।
- प्रबासबाट नै म गीत रेकर्डिङ गरेको छु भन्नू हुन्छ ।
- अब उहाँकै स्वरमा सजिएका गित सुनौ ।
- १. पिरतीमा पर्यो ओजेल
- • https://m.youtube.com/watch?v=i6eSsHhCsMY
- बजार ब्यब्स्थापन : सम्मान म्युजिक प्रा.ली.
- सब्द : बिमल परियार
- लय : प्रकाश परियार
- स्वर : प्रकाश परियार र सुनितामि परियार
- संगीत : सुदिप कुमार परीयार
- सहयोगी : गिता साउद
- अभिनय : बिमल परियार र निर्मला दर्नाल
- प्रेम बिछोडमा आधारित यो गित सुनेर सल्लाह सुझाव दिन नभुल्नु होला ।
- २. तिमिले अन्तै सम्बन्ध ।
- • https://m.youtube.com/watch?v=ZJlrZJ8DjUg
- बजार ब्यबस्थापन : सर्ब सम्मान म्युजिक प्रा.लि.
- सब्द : क्षेत्र बि. क.
- लय : प्रकाश परियार
- स्वर : प्रकाश परियार र गिता साउद
- माया प्रेममा धोका नोहोस भन्ने उदेश्य मा दुई प्रेमिको माया बोकेको गित सुनेर सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहोला ।
- ३. भमरा झुल्न देउ
- शब्द : क्षेत्र बि.क.
- लय : क्षेत्र बि.क.
- स्वर : प्रकाश परियार र तुल्सी घर्ती
- यो गित बजार छिटो आउदै छ ।
- ४ : आखा भरी आँसु भो
- लगायत धेरै गीत बजारमा आउने क्रम जारी छ ।
- नमस्तेअनलाइन चौतारी ग्रुप (ONLINE MEDIA)
No comments:
Post a Comment