प्रदेशी तथा नव प्रतिभाका धनि सर्जक ध्रुब प्रसाद अ्गाई ले मखमली चोली मा ढाकाको तुना बोलको गीत सार्वजनिक (भिडियो सहित)
पछिल्लो समय गीत संगीतमा निकै उतारचढाव संगै नवप्रतिभा हरुको आगमन ह्वात्तै बढ्ने क्रम निरन्तर चलिरहेको छ त्यहि नवप्रतिभाको आगमन संगे जोडिन पुगेका छन गोर्खा फुजेल मा जन्मिएका गीत कार तथा नवप्रतिभाका धनि सर्जक ध्रुब प्रसाद अम्गाई बिगत १७बर्ष देखी प्रबास मा बस्दै आउनु भयका अ्गाई केहि समय को बेलाईत बसै पछी हाल मकाउ मा सरकारी जागिर आब्धा भैइ
हाल आफ्नो कर्मभुमी मकाउ बनाउदै आज उनु भएको छ यि र यस्तै अत्यन्त मिठो र मनमुटु मा छुने आधुनिक गीत " हरु लेखी सक्नु । भएका गीत कार को । शब्द मा �१) गीतको बोल: बिहानिको घामको झुल्को -२०१० मा रेकर्ड गरे रामकृष्ण ढकालको स्वोरमा ।�२) वारीमा खोला पारीमा खोला -२०१०, रामचन्द्र काफ्लेसाजन आले ।�३) फूल दीउ त ओइलाइ जाला - २०१७ प्रमोद खरेल�४) नजुरेको लगन हाम्रो - २०१७ अन्जु पन्थ र मनोज शिवाकोटी (दुइजनाको स्वोरमा)�५) क़ैले माया यता लायौ कहिले उता - २०१७ जुनु रिजाल ।�६) मखमाली चोलीमा ढाकाको तुना - २०१७ हाल मखमली चोलीमा ढाकाको तुना" नामको एल्बम बजारमा ल्याएका छन् । ।!!!
जसमा संयम सर्जक अम्गाई आफैले मिठो शब्द रचना गरेका छन भने बहुचर्चित गायक तथा संगीतकार चेतन सापकोटाको कर्ण प्रिय स्वर र संगित रहेको छ जस्मा निर्देशन कपिल लामाको छ भने यस म्युजिक भिडीयो बिध्दबासिनी म्युजिक प्रा ।लि । ले बजार ब्यबस्था पन गरेको छ । ।!!!
पर्देशी भुमीमा रहेर पनि गीत संगितलाई नजिक बाट नियाल्दै आउनु भएको सर्जक अमगाईको उक्त म्युजिक भिडियोमा नेपपालकै चर्चित मोडेल एलिसा राईको दमदार अभिनय छ भने उनलाई साथ दिएका छन नायक पुस्पल खड्काले,गीत अत्यन्त राम्रो र मिठो बनेको छ , आगामी दिनहरुमा पनि उहाको यो सॉगेतिक यात्रा निरन्तर अघि बढिरहोस भनि हार्दिक हार्दिक बधाई ज्ञापन गर्छछौ । । ।!!!!
जय गीत जय संगीत
गीत सर्बहारा मन्त्र हो ,संगीत एउटा घर हो, हामी संगीतकर्मी त्यो घरको सदस्य हौ सबै क्षेत्रका संगीतकर्मी मिलेर कला सस्कृति अनि मौलिकतालाई सधै सम्मान गर्दै जिबन्त राख्ने तिर अत्यन्त पहल गरौ। ..!!! गाउघर अनि समाजमा लोकगीत संगीतको पहिचान को महत्वो बुझ्न एकदम आवस्यक छ लोकगीत संगीत सबै नेपाली मन मुटुको पहिचान हो सँगीतप्रेमी रामु जि.सी. कमल ताराखोला गाउपालिका-१,अमरभुमी,अर्सल,पैंयूबोट,बाग्लुङ्ग विनयी त्रिबेणी गाउपालिका-२,दुम्कीबास,ज्यामिरे,नवलपरासी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment