Thursday, July 6, 2017

कुवामा पानी भर्ने क्रममा नजिकैको रूख डलेर लाग्दा बिहीबार तनहुँमा एक महिलाको ज्यान गएको छ । म्याग्दे गाउँपालिका–२ जामुनेकी ३४ वर्षकी श्रीमाया श्रेष्ठको रूखले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीसंगै कुवामा पानी भर्दै गरेका २ जना भने भागेर जोगिएको स्थानीय बासिन्दाले बताएका छन् । शव परिक्षणको लागि दमौली अस्पतालमा राखिएको छ ।

No comments:

Post a Comment