Thursday, July 6, 2017

चर्चित गायक सुर्य खड्का को जापानिज साडी भाग २ बजार मा आयको छ ,पोहोर साल तहल्का पिटेको लाउलि माया जापानिज साडी जस्तै यो गित पनि चर्चा पाउने धेरै को विस्लेषण रहेकोको छ ।
गित मा बुढी ले जापान जस्तो बिकसित देश बाट अलि धेरै सामान ल्याउन भनेकी छन् भने उता बाट बुढा ले पनि हल्का हल्का किनाम्ला अरु नेपालमै पाउछ भनेर जवाफ दियका छन् लामो समय देखि जापान मा रहेका प्रदेशी गायक सुर्य खड्का को लामो अनुभब अनुसार नै यो गित निर्माण भयको गायक खड्काको भनाइ छ ।
यस गित मा अहिले  चर्चित गीतकार शिब अखेलिको सब्द रहेको छ लय गायक सुर्य खड्का को छ भने आवाज मा गायक खड्का लाइ ज्योति लोहोनी ले साथ् दियकि छन् प्रकाश सपुत र अन्जली अधिकारीले अभिनय गरेको उक्त गित लाइ जनता डिजिटल ले बजार ब्यबस्थापन गरेको हो ।

No comments:

Post a Comment