बटौलि मायासँग जादा मुग्लिनको धुलोमा गायक बिनोद भण्डारी पुरिए
चर्चित गायक एबम मोडेल बिनोद भण्डारी को नया तिज गित ”मुग्लिन को धुलो ”सार्बजनिक भयको छ ।लामो समय देखि रोजगारी को सिलसिला मा जापान मा रहेका गायक भण्डारी ले पछिल्लो समय नेपाल मै आयको बेलामा आफैले भोगेको मुग्लिन को जाम अनि धुवा र धुलो बाट आजित भयर यस्तो गित निकाले को बतायका छन् ।
जनता लाइ बढी सास्ती खेप्नु परेको मुग्लिनको धुलो र सवारी ब्यबस्थापन मा सम्बन्धित निकायको ध्यान जावोस भन्नि उदस्य ले कमिड़ी पारामा यस्तो गित बजार मा ल्याएका हुन् ।
अहिले तिज उही मनाइ आम भन्या
बुढा बुढी बटौली जाम भन्या
हिन्ने गाह्रो भो मुग्लिनको धुलो ले आफनै बुढी चिन्ने गाह्रो भो बोलको गित भण्डारी ले बजार मा ल्याएका हुन् । बाग्लुङ्ग गल्कोट नरेठाटी मा जन्मेका गायक बिनोद भण्डारी ले थुप्रै गित बजार मा ल्याइसकेका छन् भने एक दर्जन गित मा अभिनय समेत गरेका छन् ।

अहिलेका चर्चित सब्द संकलक शिब अखेली को सब्द नरेश खाती छेत्री को लय मा गायक भण्डारी लाइ आवाज मा गायिका शान्ति श्री परियार ले साथ् दियकि छन् । यादब देबकोटा सरापे र सुसिला निरौला बिमली ले अभिनय गरेको उक्त गित लाइ प्रकास भट्ट ले निर्देसन गरेका हुन् भने आसिश म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।
No comments:
Post a Comment