गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक सापकोटाले आफ्नो विगतका गीत जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा आफु आशावादी रहेको बताउनु भयो ।
नव सर्जक दिनेश सापकोटाले उत्कृष्ट शव्द सिर्जना गरेको सो गीतमा प्रेम सापकोटा सोनु र देवी घर्तीको आवाज रहेको छ भने गीतको लय प्रेमलेनै बनाएका हुन ।
स्मुति तिमिल्सीनाको भिडियो निर्देशन रहेको सो गीत हमाल म्युजिकले बजार व्यवस्थापन गरेको छ ।
गीतको म्युजिक भिडियो हेर्नुहोस ।
No comments:
Post a Comment